ग्लोबल बैंकले लन्डनमा कारोबार थाल्ने

ग्लोबल आईएमई बैंकले लन्डनमा पनि बैकिङ सेवा सुरु गर्ने भएको छ। बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले लन्डनमा पनि बैंकिङ कारोबार सुरु गर्न लागिएको जानकारी दिएका हुन्। बैंकले बिहिबार काठमाडौंमा आफ्नो स्थापनाको ११ औं वार्षिक उत्सवको अवसर पारेर ७ वटै प्रदेशमा रहेका शाखाहरुको सेवालाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता पनि जनाएको छ। बैंकले आर्थिक वर्ष २०७३-०७४ मा ३ … Continue reading ग्लोबल बैंकले लन्डनमा कारोबार थाल्ने